अब सचिवहरुले १५/१५ दिनको प्रगति विवरण प्रधानमन्त्रीलाई बुझाउनुपर्ने

सचिवहरुले अब हरेक १५ दिनमा प्रधानमन्त्रीलाई प्रगति विवरण बुझाउनुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार यस्तो निर्देशन दिएका हुन ।

बिज्ञापन

मुख्यसचिव लीलादेवी गड्तौलाको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिवहरूको बैठकमा अब हरेक सचिवले आ–आफ्नो मन्त्रालयमा भएको कामको प्रगति विवरण १५ /१५ दिनमा प्रधानमन्त्री कार्यालयमा पठाउन लिखित रुपमै  निर्देशन दिइएको छ ।  गत साउन १५ मा सचिवहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । सोही निर्देशनमा उनले नियमित रुपमा प्रगति विवरण बुझाउन भनेका हुन् ।

बिज्ञापन

यस्तै, सचिवहरूले सरकार गठन भएको दिनदेखि सय दिनसम्ममा गरेका र गर्न सक्ने कम्तीमा ५ वटा काम उल्लेख गरेर योजना पठाउन निर्देशन समेत दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष