त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित लाट्भियन नागरिक नियन्त्रणमा

साउन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिन जस्तो देखिने सेतो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । दोहाबाट नेपाल आउँदै गरेका ५१ वर्षिय Ivars Valters लाई उक्त कोकिन जस्तो देखिने सेतो पदार्थसहित नियन्त्रणमा लिएको हो । उनी लाट्भियन नागरिक रहेका छन् ।

बिज्ञापन

अन्तर्राष्ट्रिय एराईभलको व्यक्ति जाँचपास एरियामा उनलाई सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा वेश गौचर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनले बोकेको ह्याण्डव्यागको pillow फोम भित्र लुकाई राखेको पहेलो रङको चकलेट जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थलाई फुटाउँदा ७ किलो ६६५ ग्राम कोकिन जस्तो देखिने सेतो पदार्थ फेला परेको हो ।

बिज्ञापन

नियन्त्रणमा लिईएका उनलाई बरामद कोकिन जस्तो देखिने सेतो पदार्थसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष