भारतलाई हराएर इतिहास रच्ने अवसर

घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा भारतविरुद्ध तेस्रो सेटमा आफ्नो पक्षमा पारेको छ।

बिज्ञापन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको खेलको पहिलो सेट नेपालले २५-२३ ले जितेको थियो। नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो। तर, लगातार चार अंक जोड्दै भारत खेलमा फर्कियो।

बिज्ञापन

 

त्यसपछि नेपाल लगातार भरतसँग पछि पर्‍यो। ७-१०, २०-२२३ हुँदै नेपाल पुनरागमन गर्दै २३-२३ मा पुर्‍यायो। त्यसपछि एक अंक जोड्दै नेपाल सेट पोइन्टमा पुग्यो। त्यसपछि प्रगति नाथले एक अंक दिलाउँदै नेपाललाई पहिलो सेटमा जित दिलाए।

बिज्ञापन

तर, दोस्रो सेटमा भने नेपाल सुरुआतदेखि नै दबाब परेको थियो। नेपालले एक समय ५-१० को स्थितिमा थियो। तर, नेपालले थप ६ अंक जोड्दा १४ अंक जोड्दै भारत सेट पोइन्टमा पुगेको थियो। यद्यपि, भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोड्यो। यद्यपि, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन र सेट १४-२५ ले गुमायो।

तेस्रो सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पार्‍यो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष