एयर डाइनेष्टीको हेलिकप्टर शिवपुरी नजिकै दुर्घटनाग्रस्त

एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरीमा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीतर्फ जाँदै गरेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीमा दुर्घटनामा परेको हो ।

बिज्ञापन

एअर डाइनास्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका ७ स्थित सूर्यचौर डाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा ४ यात्रु र क्याप्टेन अरुण मल्ल गरी ५ जना सवार रहेको जनाइएको छ । हेलिकप्टरमा सवार एक महिला र चार पुरुषको शव दुर्घटना स्थलबाट निकालिएको छ । हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

बिज्ञापन

यस अघि २०१९ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । एन एमाई कल साइन भएको सो हेलिकप्टर चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथिभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष