निजामतीको रिकभर,शिक्षकको ह्याक

देशैभरका बहालवालादेखि अवकाश प्राप्त कर्मचारी,शिक्षकहरुसँग सम्बन्धित संवेदनशील व्यक्तिगत विवरण राखिएको वेबसाईट असुरक्षित भएको भेटिएको छ ।महिना दिन पनि भएको छैन,निजामती कर्मचारीहरुको आधिकारिक विवरण रहने निजामती किताबखानाको वेवसाइड नै ह्याक भएको । यो घटना सेलाउन नपाउँदै फेरि शिक्षक किताबखानाको वेव साइड ह्याकको निशानामा परेको छ । पछिल्लो चीन चार दिनदेखि शिक्षक किताबखानाको वेवसाइड ह्याकरको निशानामा परेका कारण रिकभरको प्रयास भइरहेको शिक्षक किताबखानाले जनाएको छ । देशभरका स्थायी निजामती कर्मचारी देखि शिक्षकको वैयक्तिक विवरण राख्ने, पेन्सनको सिफारिस गर्ने तथा उपदान र सञ्चित रकम वितरण गर्ने जिम्मेवारी पाएको किताबखानाको वेवसाइड ह्याकरको निशानामा परेको हो । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको कार्यालयले जनाएको छ ।

बिज्ञापन

यस अघि अघिल्लो महिनामात्र निजामती किताबखानाको वेव साइडसमेत ह्याक भएको थियो । सिंहदरबारभित्र रहेको डाटा सेन्टरको ब्याकअप (सहायक) को रुपमा हेटौंडामा रहेको डाटा सेन्टरबाट लामो मेहनत पछि निजामती किताबखानाको वेवमा रहेको डाटा ब्याकअप गराइएको थियो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष