सरुवा खोजिरहनुभएको छ ? १५ दिनभित्रै सामान्य प्रशासनमा दिनुहोस निवेदन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीहरुसँग निवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय निजामती सेवा ऐन २०४९,तथा निजामती सेवा नियमावली २०५० मा रहेको व्यवस्था बमोजिम एक मन्त्रालय,निकाय वा अन्तर्गतको कार्यालय वा विभागबाट अर्काे मन्त्रालय,निकाय वा अन्र्तगतको कार्यालयमा सरुवा हुन इच्छुक निजामती कर्मचारीले १५ दिनभित्र निवेदन दिन भनिएको छ ।

बिज्ञापन

मन्त्रालयका उपसचिव कमल भट्टराईका अनुसार,सरुवा हुन इच्छुक कर्मचारीले आफ्नो वैयक्तिक विवरण (पिआइएस) अद्यावद्यिक गरी मन्त्रालयले तयार गरेको सरुवाको ढाँचामा सरुवा निवेदन पेश गर्नुपर्नेछ ।

बिज्ञापन

मन्त्रालयले बुधबार एक सूचना जारी गरी सरुवा हुन इच्छुक कर्मरीलाई १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष