बिज्ञापन
आजकाल मेरा बाबा आमा।
बिज्ञापन
हरपल, हरक्षण आइरहन्छन् यादमा।
कहाँ गए बाबा मेरा, पथपथमा यादमा।।
बिज्ञापन
जब म हुन्छु एक्लै।
बाबा आमा भन्दै,
भकानिन्छ यो मुटु।
मन रुन्छ, आँखा आशु झर्छ ।
खोज्छ यो मनले।
बाबा हजुर कहाँ गयौ।
बाबा हुँदा, सक्दिन कि भन्ने काम।
सकिहाल्थे पहिले।
मेरा बाबा मेरा आँट, हिक्मत।
जोश,जागर सबै सबै थिए।
मेरा बाबा खोज्न ।
अब म, जाउ कहाँ।
खोजेर यदि पाउने भए।
जान्थे म अहिले।
प्रभु सँग बिन्ती,प्राथना छ।
मेरा बाबा पठाइ देउ अहिले।
गिरी वन तथा भूसंरक्षण विभाग बबरमहल काठमाण्डौमा कार्यरत हुनुहुन्छ,उहाँ जीवन विज्ञानमा प्रशिक्षकका रुपमा समेत कार्यरत हुनुहुन्छ