२१७ अधिकृत मागिएकोमा २३ हजार २७३ को आवेदन,पहिलो चरणमा छानिए ९ हजार २९३ जना

 

बिज्ञापन

लोकसेवा आयोगले राजपत्राकिंत तृतीय श्रेणी अर्थात शाखा अधिकृत वा सो सरहको परीक्षाको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित गरेको छ । आयोगले मंगलवार नतिजा सार्वजनिक गरेको हो । आयोगले २७३ जनाका लागि विज्ञापन खुलाएकोमा प्रारम्भिक चरणको परीक्षा माघ २७ गते भएको थियो ।
प्रथम चरणको परीक्षाका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएका थिए ।

बिज्ञापन

आयोगले पहिलो चरणको परीक्षामा २१ हजार २७ जना सहभागी भएको परीक्षाबाट ९ हजार २९३ जना दोस्रोका चरणका लागि छानिएका छन् । १४ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।

लोकसेवा आयोगको प्रारम्भिक चरणको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष