उपसचिवको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७१८१ ८० ८१ नेपाल कृषि सेवा,ला.पो एण्ड डे.डे समूह (आन्तरिक प्रतिष्प्रर्धा) थतर्फ उपसचिवको परीक्षा लिइएकोमा सो को नतिजा सार्वजनिक गरेको छ । उक्त सेवाका लागि एक जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी तीन जनामध्ये सुरज गुरुङलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।

बिज्ञापन

यस्तै,कृषि सेवा भेटनरी समूहतर्फ १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी चार जनामध्येबाट नवराज श्रेष्ठ नियुक्तिका लागि सिफारिस भएका छन् । कृषि सेवातर्फकै खाद्य प्रविधि तथा गुण नियन्त्रणतर्फ एक जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी तीन जनामध्येबाट प्रशान्त पोखरेल सफल भएका छन् । उनलाई नियुक्तिका लागि सामान्य प्रशासनलाई सिफारिस गरिएको छ ।

बिज्ञापन

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रणतर्फ खुलातर्फबाट लिखित परीक्षामा सहभागी ६ जनामध्येबाट प्रतिमा श्रेष्ठ सफल भएकी हुँदा उनलाई नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष