नक्कली डीएसपी सक्कलीको फन्दामा …

बाँके। ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा गई आफू सीआईबीको डीएसपी नविन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको पाएपछि मंगलबार कोहलपुर नगरपालिका ११ बाट नियन्त्रणमा लिइएको हो ।विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष