गैरी खेतमा तिमि संगै…

गैरी खेतमा तिमि संगै, माया लाउन पाए हुन्थ्यो,
दुईटा मुटु एउटै बनाई, जोवन काट्न पाए हुन्थ्यो !

बिज्ञापन

सपनीमा आउछौ कतै, विपनिमा हुन्न रैछौ,
मिठो माया साट्न खोज्दा, तर्किएर हिड्ने रैछौ !

बिज्ञापन

सधै भरि तिम्रै प्यारमा, अल्झिरन पाए हुन्थ्यो,
थाकि सक्यो घाउ फेरि, नबल्झाउन पाए हुन्थ्यो !

अनगिन्ती यादहरु, आगो सल्काई जान्छन फेरि,
शिखर चुम्ने ति सपना , बिलाएर जान्छन फेरि !

बिज्ञापन

गैरी खेतमा तिमि संगै, माया लाउन पाए हुन्थ्यो,
दुईटा मुटु एउटै बनाई, जोवन काट्न पाए हुन्थ्यो !!!!

लेखक:- अमृता कार्की सोलुखुम्बु

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष