टेरामक्स घोटालाबारे सोधपुछ गर्दा सञ्चारकर्मीहरूसँग झोक्किए बस्नेत

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणमा सञ्चारकर्मीहरूसँग झोक्किएका छन्।

बिज्ञापन

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘पुंग न, पुच्छार’को कुरा लिएर हिँडेको टिप्पणी गरे।

बिज्ञापन

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन्।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपीत भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यस विषयमा दोषी देखिए आफू पदमा नबस्ने स्पष्ट पारे । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उनले बताए।

बिज्ञापन

झोक्किँदै उनले भने, सुन्नुस्, यो देशमा कानून छ। ऐन छ कसैले कसैलाई उजुरी गर्‍यो भन्दैमा, रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाण केही पनि नभइकन के हुन्छ ? त्यहाँ नैतिकता। तपाईँले सिकाउनुपर्छ।तपाईँलाई यति पनि थाहा रैन्छ तपाईँ कहाँको पत्रकार भन्दै उनले प्रतिप्रश्न गर्छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष