को को बन्दैछन्,काँग्रेस र एमालेबाट मन्त्री ?

आगामी २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । सो सँगै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ । सहमति अनुसार, कांग्रेसले गृहसहित १० र एमालेले प्रधानमन्त्री र अर्थसहित नौ मन्त्रालय पाउनेछन् ।

बिज्ञापन

अब भावी मन्त्री को को होलान चासोका साथ हेरिदैछ । एमाले र काँग्रेसको नयाँ सरकार बन्ने भएसँगै आरजु राणालाई मन्त्रीको सम्भावित उमेद्धारको रुपमा हेर्न थालिएको छ । आरजुलाई परराष्ट्र मन्त्री बनाउने गरी छलफल चलेको काँग्रेसका शीर्षस्थ नेताहरु बताउँछन् ।
यस्तै भावी मन्त्रीका रुपमा काँग्रेसका कृष्णप्रसाद सिटौला,विमलेन्द्र निधी,प्रकाशमान सिंह,प्रकाशचन्द्र महत,रमेश लेखकदेखि गगन थापा र विश्वप्रकाश शर्मासम्मलाई भावी मन्त्रीका रुपमा हेरिएको छ ।
यस्तै एमालेबाट भावी मन्त्रीका रुपमा विष्णु पौडेल,योगेश भट्टराईदेखि हरि उप्रेती,पदम गिरी,बलराम अधिकारीहरु दोहोरिने बताइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष