अर्पण बहादुर सिंहले पाए साञ्जेन जलविद्युतको कामु सीईओको जिम्मेवारी

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)को जिम्मेवारी अर्पण बहादुर सिंहलाई दिइएको छ ।

बिज्ञापन

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिज्ञापन

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिइएको हो । बैठकले कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ कर्मचारीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेकोमा आयोजना प्रमुखको रुपमा कार्यरत सिहं उक्त पदका लागि छनौट भएको कम्पनीले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष