सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बाँड्ने मुख्यमन्त्रीको घोषणा

मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकबाट चयन भएका सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।संघमा संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रममार्फत सांसदहरुलाई ठेकेदार बनाउने गलत कामलाई सर्वाेच्चले रोक लगाइदिएको थियो ।

बिज्ञापन

संघमा खारेज भइसकेको संसदीय विकास कोषलाई मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले भने घुमाउरो ढंगले सांसदलाई रकम बाँड्न खोजेका छन् । शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।जनस्तरबाट आलोचित सांसद विकास कोष कार्यक्रमलाई घुमाउरो ढंगले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले निरन्तरता दिन खोजेका छन् ।

बिज्ञापन

पदभार ग्रहणका क्रममा गरेको घोषणालाई मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएका हुन् । मधेस प्रदेशमा शुक्रबार नयाँ सरकार गठन भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष