एसईईको नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिज्ञापन

बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम  चरणमा पुर्याएको जनाएको छ ।अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

बिज्ञापन

बोर्डले ५२ ओटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ । त्यसमध्ये १७ओटा केन्द्रको उत्तरपुस्तिका परीक्षण गरिसकेको जानकारी उनले दिए । परीक्षामा ४लाख ६७ हजार विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष