रितेशको जिम्मेवारी खोसियो,नरेन्द्रलाई कार्यवाहकको जिम्मेवारी

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षबाट सहसचिव रितेश शाक्यलाई हटाइएको छ । मन्त्रिस्तरीय निर्णयबाट शाक्यको जिम्मेवारी खोसेर त्यहाँ नरेन्द्र राना मगरलाई खटाइएको छ । शाक्य मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका हाकिम हुन ।

बिज्ञापन

धितोपत्र ऐनमा भएको संशोधनअनुसार अध्यक्ष रिक्त रहँदा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरिएको छ । तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुसमा सकिएको थियो । ५ महिना बितिसक्दा समेत वोर्डले अध्यक्ष पाउन सकेको छैन ।

बिज्ञापन

बोर्ड अध्यक्षका लागि चिरञ्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी, गोपालप्रसाद भट्ट, निरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रवीन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीले आवेदन दिएका छन् । प्राप्त आवेदनमध्ये सिफारिस समितिले पहिलो चरणमा ५ जना सिफारिसमा परेका थिए ।

सर्ट लिष्टमा परेकामध्ये कृष्णबहादुर कार्की,चिरञ्जिवी चापागाई,डा नवराज अधिकारी,मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ रहेका छन् । व्यवसायी चन्द्र ढकाल र उपेन्द्र महतोको डिजाइनमा अर्थमन्त्री पुनले कार्कीलाई अध्यक्ष बनाउने तयारी चलिरहेको छ ।

बिज्ञापन

यही समयमा त्यहाँका कार्यवाहक अध्यक्ष अकस्मात हटाइएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष