सेनाका क्याप्टेन दुई सातादेखि थुनामा

काठमाडौं । अनियमितासम्बन्धि छानविनका लागि नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा छन् ।

बिज्ञापन

क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको थियो ।जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको जंगी अड्डा स्रोत बताउँछ ।

बिज्ञापन

यो अनियमिततामा सेनाका अन्य अधिकृतहरू समेत तानिने स्रोत बताउँछन्।उनी थुनामा रहेको पुष्टि गर्दै सैनिक प्रवक्ता सहायक रथी गौरव केसीले अनुसन्धानको विस्तृत विवरण भन्न नमिल्ने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष