नायब सुब्बा सिआइबीको हिरासतमा 

काठमाडौं । इलाका प्रशासन कार्यालय, थारमारे, सल्यानमा कार्यरत कम्प्युटर अपरेटर (नासु) गणेश भण्डारीलाई प्रहरीको फन्दामा परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरोले नासु भण्डारीलाई बुधबार पक्राउ गरेको हो ।

बिज्ञापन

नक्कली लाइसेन्सको छानविनमा उनी पक्राउ परेका हुन् । भण्डारी यसअघि यातायात कार्यालयमा रहँदा परीक्षा नै नदिई लाइसेन्स वितरणमा संलग्न रहेको खुलेपछि सिआइबीले पक्राउ गरेको हो ।

बिज्ञापन

सोही घटनामा यातायात व्यवस्था विभागका कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई पनि पक्राउ गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष