तीन जिल्लाका सीडिओ हेरफेर

गृह मन्त्रालयले तीन सहसचिवहरुको सरुवा गरेको छ । हालैमात्र गृह प्रवेश पाएका दुई सहसचिवलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाएको हो भने एक जना प्रमुख जिल्ला अधिकारी सरुवामा परेका छन् । गृह मन्त्रालयले बागलुङ र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो भने बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रलाई बाँके खटाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई प्रदेशमा खटाइएसँगै त्यहाँ  नयाँ सीडिओ खटाइएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए ।

बिज्ञापन

बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । उनी हालैमात्र सञ्चार मन्त्रालयबाट गृहमा भित्रिएका थिए । यस्तै पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन निर्णय गरेका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष