व्यवसायीसँग छैन नयाँ परियोजना, ब्याज तिर्न ऋणको माग

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ ।

बिज्ञापन

बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी नै नयाँ परियोजनामा कर्जाको माग नभएको भन्दै सार्वजनिक रुपमा चिन्ता जनाएका छन् ।

बिज्ञापन

कर्जा रिकभरी योजनामा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका थियौं । कर्जाको उप्रेरित मागहरु मात्रै छन् । कर्जाको ब्याज र किस्ता तिर्न कर्जामाग भएपनि नयाँ परियोजनाहरुमा कर्जाको माग छैनन्,’ १४ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘बैंकहरुले राष्ट्र बैंकले नै रोकेको कारण ब्याज र किस्ता तिर्न कर्जा लगानी रोकेकोले उत्पे्ररित कर्जा दिएका छैनन् ।’

व्यवसायीले नचाहिंदो माग लिएर आउँछन् भने त्यसलाई वास्ता नगर्न तथा वास्तविक समस्या र माग छन् भने त्यसलाई सम्बोधन गर्न बैंकरहरुलाई निर्देशन दिएको उनले बताएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष