स्थानीय प्रशासन सेवाका १७ कर्मचारीको बढुवा

स्थानीय प्रशासन सेवातर्फका १७ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १७ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ४ गरी १७ जना बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

उनीहरुलाई जेष्ठता र कार्यसम्पादनको मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस भएकामा किरणबाबु कट्टेल,राजेन्द्र सुवेदी,रामकुमार श्रेष्ठ,चन्द्रकान्त तिमिल्सिना,मणिप्रसाद रेग्मी,चण्डीराज पौडेल,विष्णुप्रसाद ढकाल,सोमबहादुर खत्री,ईश्वरीप्रसाद पोखरेल,डिल्लीराम गिरी,विमला वाग्ले,गोविन्द बहादुर जिसी,झंकनाथ पौडेल रहेका छन् ।

बिज्ञापन

यस्तै लेखा समूहबाट नारायण मरहठ्ठा,ढाकाराम लामिछाने,श्यामबहादुर पराजुली र प्रेम प्रसाद शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष