बीवाईडीले युरोपमा दोस्रो कारखाना स्थापना गर्ने

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले युरोपमा आफ्नो दोस्रो कारखाना स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक माइकल सुले सन् २०२५ भित्र युरोपमा दोस्रो एसेम्बली कारखाना स्थापना गरिने बताएका हुन् ।

बिज्ञापन

एफटी फ्युचर कार कन्र्फेन्समा बोल्दै माइकलले युरोपमा चिनियाँ सिगल मोडलमा आधारित न्यून मूल्य भएका ईभी कार ल्याउने तयारी भईरहेको बताए । चीनमा १० हजार डलरभन्दा कम मूल्य पर्ने सिगलको युरोपेली भर्जन युरोपमा २० हजार युरोभन्दा कम मूल्यमा उपलब्ध हुने माइकलले बताए ।

बिज्ञापन

यस्तै उनले बीवाईडीले सन् २०३० सम्म युरोपको अग्रेणी ईभी निर्माता बन्ने लक्ष्य लिएको बताए । कम्पनीले गत डिसेम्बरमा हंगेरीमा कारखाना स्थापना गर्दै युरोपमा उत्पादन केन्द्र भएको चीनकै पहिलो अटो निर्माता बन्ने उल्लेख गरेको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष