करोडपति अहेव कोइरालालाई विशेषबाट सफाइ

अहेव विन्दु कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। मंगलबार विशेषले उनीसहित जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गीता कोइरालालाई सफाइ दिएको हो।

बिज्ञापन

६ महिना अघि दायर मुद्दामा विशेषले यस्तो फैसला गरेको हो । अख्तियारले ९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत कोईरालामाथि ६ महिना अगाडी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

कोइराला २०५४ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। उनले ०७८ मंसिरसम्म आर्जन गरेको सम्पत्ति तथा खर्चबारे अख्तियारले जाँचबुझ गरेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष