अध्यक्ष ओली र रक्षामन्त्री रसुवामा

एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा पुग्नुभएको छ । नेकपा एमाले रसुवा जिल्ला अधिकवेशनका लागि उहाँ आज रसुवा पुग्नुभएको हो ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे सिम्रिक एअरको हेलिकोप्टर ९ एनएएलटीमा त्यता पुग्नुभएको छ । एमाले अध्यक्ष ओली गोसाइकुण्ड दर्शन गरेर आजै रसुवा जिल्लाको ९ औं अधिवेशनको उद्घाटनका जुट्नुभएको हो ।

बिज्ञापन

बिज्ञापन

उता,रक्षामन्त्री हरिप्रसाद उप्रेती पनि सेनाको हेलिकोप्टरमा रसुवा जाने पुग्नुभएको छ । दिउँसो नेपाली सेनाको हेलिकोप्टर एनए ०५५ इसीयु हेलिकोप्टरमा रक्षामन्त्री हरि उप्रेती पनि रसुवातिर पुग्नुभएको हो । सेनाको इकुरेल हेलिकोप्टरमा बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिले रसुवाको सदरमुकाम धुञ्चे हुँदै गोसाइँकुण्ड पुगेर साँझ राजधानी फर्कने कार्यक्रम तय भएको बताइएको छ । गोसाइकुण्ड दर्शन र एमालेको नवौं अधिवेशनको सिलसिलामा आज रसुवा सदरमुकाम धुन्चेमा पार्टी अध्यक्ष ओली, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले नेता गुरुप्रसाद बराल र अध्यक्षपत्नी राधिका शाक्यलगायतका शीर्षस्थ नेताहरु रसुवा पुगेका छन् । पार्टी अध्यक्ष ओली,रक्षामन्त्री उप्रेतीको टोली आजै राजधानी फर्किने कार्यक्रम रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष