एसपी तिमल्सिना सिन्धुली गएनन्, काफ्लेको काज सरुवा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ ।

बिज्ञापन

त्यहाँ कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो ।यसअघि एसपी अर्जुन तिमिल्सनालाई सिन्धुली पठाउने तय भएको थियो ।तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई खटाइएको हो ।काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए ।

बिज्ञापन

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिन्धुलीमा काफ्लेको काज सरुवा गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यरत काफ्लेलाई प्रतिष्ठानका डीआईजी उमेश राज जोशीले शुक्रवार बिदाइ गरेका छन् ।

यसअघि सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि त्यहाँ पद रिक्त थियो । वैशाख १० मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष