ट्रेड युनियन भित्रको अराजकता अन्त्य हुनुपर्ने

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता अन्त्य हुनुपर्ने बताएका छन् ।

बिज्ञापन

अध्यक्ष भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिताको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।

बिज्ञापन

‘ संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकोले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरेकोले ट्रेड युनियन आन्दोलनभित्र देखिने अराजकता र प्रशासकभित्र देखिने स्वेच्छाचारिताको अन्त्य गर्दै संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै श्रमजीवि क्षेत्रका संगठनहरूको महत्वपूर्ण कार्यभार हो,’ भट्टले भनेका छन् ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष