स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा

स्थानीय तह कर्मचारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । हालैसम्पन्न पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् । यस्तै महासचिवमा शम्भु बराल निर्वाचित भएको संघले जनाएको छ ।
एमाले निकट संघका रुपमा चिनिएको संघको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा सृजना लामिछाने निर्वाचित भए । प्रदेश उपाध्यक्षमा कोशीबाट चन्द्र बहादुर बस्नेत, मधेशमा नवराज खड्का, बाग्मतीमा विदुर गौतम, गण्डकीमा महेन्द्र बहादुर गोदार, कर्णालीमा दिल बहादुर शाही रसुदूरपश्चिम प्रदेशबाट करण सिंह धामी निर्वाचित भएका छन् ।

बिज्ञापन

अधिवेशनले उपमहासचिवमा विष्णु बहादुर पौडेल र रुद्रनाथ आचार्यलाई चयन गरेको छ भने सचिवमा रेशम जीसी, बबीन्द्र लाल माझी र मन्दिरा श्रेष्ठ निर्वाचित भए कोषाध्यक्षमाभने कुवेर केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष