निमित्तकै भरमा घस्रिरहेछन् २ सय २९ स्थानीय तह

देशका ७५३ स्थानीय तहमध्ये २ सय २९ गाउँका सिंहदरबार निमित्तकै भरमा घस्रिरहेका छन् । नौ वटा उपमहानगर, १ सय २२ नगरपालिका र ९७ गाउँपालिका सहित २ सय २९ गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

बिज्ञापन

उपमहानगरपालिकामा सहसचिव तहको कर्मचारी पठाउनुपर्ने भए पनि ९ वटा उपसचिव तहका कर्मचारीले निमित्तको भूमिकाका काम गरिरहेका छन् । १ सय २२ नगरपालिका उपसचिव तहको कर्मचारी पठाउनुपर्ने भए पनि अधिकृत तहका कर्मचारीले निमित्तको भूमिकाका काम गरिरहेका छन् त्यस्तै ९७ गाउँपालिका अधिकृत तहको कर्मचारी पठाउनुपर्ने भए पनि नासुकै राज चलिरहेको छ ।

बिज्ञापन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले स्थानीय तहमा ठुलो सङ्ख्यामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको र ती पालिका निमित्तको भरमा रहेकाले मन्त्रालयले आवश्यक मापदण्ड र कार्यविधि बनाइरहेको जानकारी दिए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष