निरन्तर धोका

बाउको आशीर्वाद
र,
आमाको उपहारमा
प्राप्त भै
आज यस धर्तीमा
फुरफुर गर्ने जिन्दगीहरू !

बिज्ञापन

के यो, ढोंगी, बेभिचारी,
सन्की, फटाह, छुल्याह, कुकर्मी
गरिबमारा मनपरि कार्यको
वर्खिलापमा लागेको छ !

बिज्ञापन

त्यस्ता छेदका करेसाबारीका हरियालीलाई
क्षणमै पराल, खर आदिमा रूपान्तरण गरी
आगो दन्काउन लागेको छ

गरिबमाराहरूलाई
भित्तैमा पुर्याई
गरीबी भित्र बलिरहेको
आगोमा
फोहोराका फोहोरा पानी दर्काएर
त्यो आगोलाई
निभाउन लागेको छ

बिज्ञापन

बाउको आशीर्वाद
र,
आमाको उपहार
आज रेलको भेषमा
कता गुड्दै छ ?

के यसले गरिबको झुपडीमा लागेको
आगो निभाउन दमकलको काम गरिरहेको छ ?

वा, के मृत्यु शैयामा छट्पटीरहेको गरिब रोगीलाई
तीब्र गतिमा दौडंदै साइरन बजाउदै उह्हाँवह्हाँ को आवाजमा अस्पताल पुर्याउने एम्बुलेन्सको काम गरिरहेछ ?

के यसले गरिबलाई माथि ल्याउने योजना बनाएको छ ? कार्यान्वयन गरेको छ ?

के यसले बाउको आशीर्वाद र आमाको उपहार स्वरूप जे पाएको थियो त्यो धर्मकर्म निर्वाह गरेको छ ?

वा आफ्ना बाउ र आमालाई निरन्तर धोका दिईरहेको छ ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष