कुमारी बैंकको नाफा घट्यो

कुमारी बैंकको नाफामा गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा १९ दशमलव १२ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक बर्षको चैत मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले गएको ९ महिनामा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बिज्ञापन

यस्तै बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ६७ प्रतिशतले बढेर ८ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २१ दशमलव ६० प्रतिशतले बढेर २ अर्ब २६ करोड १८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा बढी खराब कर्जा भएको बैंकमा परेको छ कुमारी बैंक । कुमारी बैंकको खराब कर्जा बढेर पाँच प्रतिशत नजिक पुगेको छ । खराब कर्जा बढ्दै गएपछि बैंकको नाफामा पनि प्रत्यक्ष असर देखिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष