दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण स्थलमा चौबिसै घण्टा सुरक्षा दिँदै नेपाल र सशस्त्र प्रहरी

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट ड्रिलिङ सर्वेका सामानहरू आएसँगै चौबिसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।तत्कालका लागि १५ जना सशस्त्र प्रहरी राखिएको हो।

बिज्ञापन

नेपाल प्रहरी पनि नजिककै रहेको भएपनि परियोजनास्थलमा बस्ने गरी १५ जना सशस्त्र प्रहरी खटाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष खिमराज भुसालले बताए। दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सामान झर्न थालेसँगै तत्कालका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट संयूक्त रुपमा सुरक्षा व्यवस्था मिलाईएको बताए।

बिज्ञापन

अन्वेषणका सामान र खटिने कर्मचारीको सुरक्षाका लागि सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ। स्थानीय कामदारहरू राखेर कामहरू थालिएको छ।

विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो ।अन्वेषण परियोजनाले २४सै घण्टा तीन चरणमा समय विभाजन गरी काम गर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष