२३ तोला सुनसहित रसुवाबाट एक पक्राउ

करिब २३ तोला सुनसहित एकजनालाई पक्राउ गरिएको छ। चीनबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको २६६.६१ ग्राम(२२.८५) तोला सुनसहित एकजना पक्राउ गरिएको हो ।

बिज्ञापन

रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर १ का गणेश तामाङ करिब २ बजे चेक जाँचको क्रममा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र भन्सार कार्यालय टिमुरेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

बिज्ञापन

थप अनुसन्धानका लागि भनसार कार्यालय टिमुरे पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक (डीएसपी) केशव भट्टराईले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष