एनसेल टावरमा बम पड्कियो

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।

बिज्ञापन

सिन्धुलीको कमलामाई नगरपालिका–५ गैयाटार स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।बुधबार मध्यराति करिब १ बजेतिर विस्फोट भएको स्थानीय बासिन्दाको भनाइ छ।

बिज्ञापन

गए राति नचिनेको मानिसको समूहले एनसेल टावरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरी टावरमा कुकुर बम विस्फोट गराएको र विस्फोटबाट टावरको बक्समा क्षति पुगेको सिन्धुली प्रहरीले जनाएको छ ।

टावरको परिसरभित्र र बाहिर ‘पिपुल्स लिबरेशन आर्मी’ जनमुक्ति सेना लेखिएको १५ थान पर्चा पम्प्लेट पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताए। घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष