डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा

पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा प्रमुख आसमान तामाङका अनुसार उनलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट पक्राउ गरिएको हो ।सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

बिज्ञापन

अख्तियारले गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको छ । कुँवर भने पोखराको महेन्द्रपुलबाट पक्राउ परेका हुन् । उनीहरुले सेवाग्राहीको घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ घूस लिएको अभियोग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले उक्त रकमसहित पक्राउ गरिएको र कारबाही प्रक्रिया हुँदै गरेको जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष