पौडी खेल्ने क्रममा रसुवाका एक युवकको मृत्यु

रसुवा नौकुण्ड गाउँपालिकाका एकजना युवकको पौडी खेल्ने क्रममा मृत्यु भएको छ। नौकुण्ड गाउँपालिका वडा नम्बर ६ कपतलीटार नजिकै फलाखु खोलामा पौडी खेल्ने क्रममा एकजना युवकको मृत्यु भएको हो।

बिज्ञापन

नौकुण्ड गाउपालिका वडा नं ६ छाप निवासी गोसाइकुण्ड मावि कक्षा १२ मा अध्यायनरत विजय तामाङको हिजो दिउसो साथीहरुसंग पौडी खेल्ने क्रममा खोलामा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक (डीएसपी) केशव भट्टराईले जानकारी दिए ।

बिज्ञापन

शवलाई पोष्टमार्टमका लागि नुवाकोटको त्रिशुली अस्पतालमा पठाइएको डिएसपी भट्टराईले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष