नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष ०८१ को अवसरमा ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका उत्पादनमा ५८ हजार आठ सयसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बिज्ञापन

योजनाअन्तर्गत सिजीका एलइडी टिभी, गुगल टिभी, एयर कन्डिसनर, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र सोकेस तथा माइक्रोवेभ ओभनमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनमा पक्का उपहार पाइने कम्पनीको भनाइ छ ।

बिज्ञापन

त्यसैगरी, ग्राहकले ३२, ४३, ५० र ५५ इन्चको एलइडी टिभी, अडियो सिस्टम, रेफ्रिजेरेटर, सोकेस, चेस्ट फ्रिजर, एयर कुलर र भ्याकुम क्लिनरमा क्यासब्याक अफर पाउनेछन् । साथै, ६५ र ७५ इन्चको गुगल टिभीमा क्यासब्याकलगायत २.१ स्पिकर उपहार पनि रहेको बताइएको छ ।

कम्पनीले शून्य प्रतिशत इएमआईमा सिजी लोयल्टी क्लब रिवार्ड र पुरानो इलेक्ट्रोनिक्स सामानसँग नयाँ सिजीको सामान साट्न सक्ने सुविधासमेत रहेको बताइएको छ । यो योजना २१ चैतदेखि सीमित अवधिका लागि लागू भइसकेको कम्पनीको भनाइ छ ।

बिज्ञापन

कम्पनीका अनुसार सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नेछन् ।

साथै ० प्रतिशत ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ सि.जी.को सामान साट्न सक्ने सुविधा पनि रहेको छ । योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष