मुद्धा जिताइदिने भन्दै घुस लिने असई र बरिष्ठ हवल्वादरविरुद्ध भ्रष्टाचार मुद्धा

 

बिज्ञापन

घुससहित पक्राउ परेका प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

आयोगको बर्दिबासबाट खटिएको टोलीले गत माघ २७ गते बीस हजार रुपैयाँ घुससहित उनीहरुलाई नियन्त्रणमा लिएपछि आज मुद्दा दायर गरेको बताइएको छ ।

अनुसन्धानको क्रममा सेवाग्राहीको जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश कार्यान्वयनका निम्ति आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गरिदिने नाममा घुस लिएको खुल्न आएको जनाइएको छ ।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम बीस हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र सजाय हुन मागदाबीसहित मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष