जिल्ला न्यायाधीशमा १० कर्मचारी सिफारिस

न्याय परिषद्ले जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। न्यायाधीश नियुक्तिको मुख्य एजेन्डासहित बिहीबार दिउँसो बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पदम गिरीले सम्हालेपछि न्यायपरिषद् बैठक पहिलोपटक बसेको हो। र उक्त बैठकले १० कर्मचारीलाई जिल्ला न्यायधीशमा नियुक्ति सिफारिस गरेको हो ।

बिज्ञापन

नियुक्ति भएकाहरु न्याय, कानून तथा सरकारी वकिल समूहका कर्मचारी हुन् ।

बिज्ञापन

न्यायपरिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराजा पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे, फणेश्वरी घिमिरेको नाम सिफारिस गरेको हो।

अब प्रधानन्यायाधीशले नियुक्ति दिनेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष