क्यान महाप्रबन्धकमा ढुंगानाको नियुक्तिविरुद्ध कोइराला अदालत जाने

 

बिज्ञापन

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जीएम) नियुक्ती त्रुटीपुर्ण भएको भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालतसम्म पुग्ने चेतावनी दिएका छन्।

बिज्ञापन

कोइरालाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिएम नियुक्ती त्रुटीपुर्ण भएको बताएका हुन्।

बुधबार पत्रकार सम्मेलन गरी उनले अदालत जाने चेतावनी दिएका हुन्।

बिज्ञापन

 

क्यानले नोभेम्बर २३ मा प्रबन्धक ९जिएम०को आवेदन माग गरेको थियो। २०२४ जनवरी १ मा १४ जनालाई छनोट गरेको क्यान सचिव पारस खड्काले इमेल मार्फत जानकारी दिएको उनले बताए।

कोइरालाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘खड्काले लिखित परीक्षा ४ जनवरीमा हुने भन्दै पौने ५ देखि सवा ६ सम्म परीक्षाको मिति तोकिएको थियो जसमा २०२४ हुनुपर्नेमा २०२३ लेखिएको थियो र परीक्षा मनास्लु होटल लाजिम्पाटमा बोलाइएको यिथो। परीक्षामा हामी ११ जना सहभागी भएका थियौं। परीक्षाको भोलिपल्ट बेलुका इमेल आउँछ, प्रेजेन्टेसन राउण्ड र इन्टरभ्यु राउन्ड हुन्छ भनेर।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष