पशुपति दर्शन गर्न आएका व्यक्ति डान्सबार छिरेपछि..

पशुपति मन्दिर दर्शन गर्न आएका व्यक्ति गौशालाको डान्सबार छिरेपछि नराम्रोसँग लुटिएका छन् ।

बिज्ञापन

पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भारतीय नागरिक पारस राम साहु गौशालाको नाइट क्वीन डान्सबारमा लुटिएका हुन् । साहुसहित ६ जना भारतीय गत १ मंसिरमा नेपाल आएका थिए । सोही दिन बेलुका उनीहरु सो डान्सबारमा छिरेकोमा उनीहरुसँग दुई किशोरी राखेर पैसा असुलेका हुन् । पैसा नदिए फसाइदिने भन्दै बैंक खाताबाटै पैसा ट्रान्सफर गर्न लगाएर ठगी गरेको जाहेरीका आधारमा प्रहरीले डान्सबारका सञ्चालक अमृत खड्कालाई पक्राउ गरी मुद्दा दायर गरेको हो । सञ्चालक खड्का फरार रहेकोमा हालै पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो ।

बिज्ञापन

भारतीय नागरिक पारस राम साहुको एक लाख ७५ हजार लुटेका हुन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष