सशस्त्रको बाहिनीपति कप खेलकुद सम्पन्न, नम्बर १९ बगलामुखी गण प्रथम

सशस्त्र प्रहरी बलको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सञ्चालित ‘बाहिनीपति कप २०८०’ का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । चैत १३ गतेदेखि १८ गते सम्सञ्चालित प्रतियोगितामा नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम भएको छ ।

बिज्ञापन

फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिसलगायतका खेल विधाहरू समावेश गरी सञ्चालन भएको प्रतियोगिता सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रममा नायव महानिरीक्षक थापाले बाहिनीपति कपको ट्रफी नम्बर १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकलाई हस्तान्तरण गर्नुकासाथै विजय टिम तथा खेलाडीहरूलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष