लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो कीर्तिपुरमा प्रदर्शन हुने

लाङटाङका तस्वीरहरू कीर्तिपुरमा प्रदर्शन गरिने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको हलमा चैत्र १९ र २० (अप्रिल १ र २) गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म फोटो प्रर्दशनी हुने भएको छ ।

बिज्ञापन

२०७२ सालमा गएको भूकम्पअघि र पछि लाङटाङमा भएको परिवर्तनलाई झल्काउने तस्वीरहरु रहेको प्राध्यापक डा. नारायणप्रसाद कोजुले बताए ।आफूले लाङटाङ राष्टिय निकुञ्जभित्रको मानवबस्ती, जीवका जीवनशैली, वाइल्डलाइफ झल्काउने १०० वटा तस्वीरहरु प्रर्दशनीमा राख्ने बताए । लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो प्रदर्शनीमा समावेश गरिनेछ ।

बिज्ञापन

लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो प्रदर्शनीमा समावेश गरिनेछ । प्रदशनीमा करिब २० वर्षदेखि बर्सेनि नेपालको लाङटाङ भ्रमण गर्दै त्यहाँको तस्वीर खिच्दै आएको वासिन्टन विश्वविद्यालयका प्राडा रान्डल सी काइज तस्वीरहरु हुने छन् । साथै विगत ११ वर्षदेखि प्रत्येक वर्ष लाङटाङ पुगेर डा नारायणप्रसाद कोजुले खिचेका तस्वीर र निओ फ्युजन स्कल अफ कम्प्युटर भक्तपुरका निर्देशक बालकृष्ण बनमालका फोटो प्रदशनीमा राखिने जनाइएको छ । ‘लाङटाङ राष्टिय निकुञ्जमा हुँदै आएको पर्यावरणीय परिवर्तन, जैविक परिवर्तन, भूकम्प अघि र पछिको लाङटाङ स्वरुपका झल्काउने कोसिस गरिएको छौं,’ डा कोजुले भने । यसले प्रर्दशनीमा अवलोकन गर्न आउनेलाई लाङटाङ नपुगे पनि पुगेको महशुश हुनेछ । प्रवेश निस्शुल्क रहेकोछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष