कुमारी बैंकले घटायो व्याजदर

कुमारी बैंकले ब्याजदर घटाएको छ । बैँकले पुस महिनाको तुलनामा माघका लागि ब्याजदर घटाएको हो ।

बिज्ञापन

एक सूचना जारी गर्दै बैँकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ दशमलव ११ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सोही निक्षेपमा न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ। एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ८ दशमलव ११ प्रतिशत ब्याज दिने बैँकले जनाएको छ ।

बिज्ञापन

 

त्यसैगरी, बैंकले संस्थागत मुद्दतीमा भने अधिकतम ६ दशमलव ११ प्रतिशत र न्यूनतम ५ दशमलव २५ प्रतिशत ब्याज दिने भएको हो ।

बिज्ञापन

चालू महिना (पुस) मा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले अधिकतम ९ दशमलव ३१ प्रतिशत ब्याज दिएको थियो । संस्थागत मुद्दतीमा भने ७ दशमलव ३१ प्रतिशत ब्याज दिइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष