पूर्व सचिव डा. मिश्रको निधन

पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन भएको छ । मिश्रको उपचारको क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती निधन भएको हो ।स्वास्थ्यमा समस्या आएपछि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।  पित्तथैलीमा ट्युमर देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए ।

बिज्ञापन

 

बिज्ञापन

डा मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयसम्म सेवा गरेका थिए। उनले मन्त्रालयमा सचिवका रुपमा झण्डै पाँच वर्ष काम गर्ने मौका पाएका थिए। २०६६ सालमा सचिव भएका उनले २०७१ सालसम्म सेवा गरेका थिए।  उनी ५१ बर्षको उमेरमा सेवा निवृत्त भएका थिए ।डा मिश्रले अवकास पछि पनि चिकित्सकिय अभ्यास जारी राखेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष