एसबिआई बैंकिङद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा सरस्वती बहुमुखी क्याम्पस ठमेलमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

नेपाल एसबीआई बैंक ठमेल शाखाको सहकार्यमा उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा ६० भन्दा बढि विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङका लगानी तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडा र एसबीआई बैंक ठमेल शाखाका प्रबन्धक सन्तोष चौलागाईले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

बिज्ञापन

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष