यी हुन उपसचिवमा बढुवाका लागि सम्भाव्य ३७ उमेद्धार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव तहमा बढुवाका लागि सम्भाव्य उमेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल शिक्षा सेवाका कार्यक्षमताका आधारमा हुने बढुवाका लागि सम्भाव्य ३७ उमेद्धारहरुको नाम लिष्ट सार्वजनिक गरेको हो ।

बिज्ञापन

कार्यक्षमताका आधारमा मूल्यंकनका आधारमा हुने बढूवाका लागि शिक्षा प्रशासनतर्फको ६ जना बढुवा गर्न लागिएकोमा ४५ उमेद्धारले दरखास्त हालेकोमा सम्भाव्य ३७ जनाको नामावली सार्वजनिक गरिएको छ ।

बिज्ञापन

Promotion-20240303150312515

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष