२६ वर्षको जागिरमा एक दिन मात्रै बिदा बसेका यी पुरुष

एक पुरुषले २६ वर्षको आफ्नो करियरमा जम्मा एक दिन मात्रै छुट्टी लिएका छन् । पत्याउनु भएन ? यो कुरा सत्य हो । तेजपाल सिंह नाम गरेका ती पुरुषको नाम इन्डिया बुक अफ रेकर्ड्समा समेत लेखिएको छ ।

बिज्ञापन

होली होस्, दिवाली होस् वा आइतबार, उनी सधैं अफिसमा उपस्थित हुन्थ्ये। विश्वमा हप्तामा ३ दिन बिदा दिने चर्चा भइरहेका बेला यूपीको बिजनौरमा बस्ने तेजपाल सिंहले आफ्नो २६ वर्षको सेवा अवधिमा एक दिन मात्रै बिदा लिएका छन् । उनी आइतबार पनि अफिस आउँछन् । सुन्दा अलि अनौठो लाग्न सक्छ तर यो सत्य हो । तेजपाल सिंहको यो रेकर्ड ‘इन्डिया बुक अफ रेकर्ड्स’ मा दर्ता भएको छ ।

बिज्ञापन

उनी सन् १९५५ देखि उक्त कम्पनीमा कार्यरत छन् । नियमित साप्ताहिक बिदा बाहेक उनले वर्षभरिमा ४५ दिनको छुट्टी पाउँछन् । तर कम्पनीमा आबद्ध भएदेखि सन् २०२१ को बिचमा उनले एक दिन मात्रै बिदा लिएका छन् । यो बिदा पनि उनले आफ्नो सानो भाइको बिहेका लागि भनेर सन् २००३ को जुन १८ मा लिएका थिए । यसो गरेर उनले आफ्नो नाममा रेकर्ड नै राखेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष