प्रदेशका कर्मचारीहरु नवौं तहमा पदोन्नतीका लागि सिफारिस

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को् कार्यालयले ४ जना कर्मचारीलाई उपसचिव तहमा पदोन्नतीका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रदेश कृषि सेवाका तीन र प्रशासन सेवाका एक गरी चार अधिकृतस्तरका कर्मचारीहरुलाई नवौं तहमा बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

जसमा कृषि प्रसार सूमहका गोविन्द पाण्डे,बागबानी समूहबाट सोनी राना,मस्त्य विकासतर्फ रविनसन अधिकारी र प्रशासनतर्फ लक्ष्मी भद्र वाग्ले रहेका छन् ।उनीहरुलाई जेष्ठता तथा कार्यक्षमता मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष