७ लाख रुपैयाँबराबरको अवैध चिनी बरामद

सशस्त्र प्रहरीले साढे ७ लाखको चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।

बिज्ञापन

रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमान्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट उक्त सामान बरामद गरेको हो।

बिज्ञापन

डीएसपी थापाका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको अन्दाजी ७ लाख ५० हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको हो । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय बेलिहयामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष